रसुवामा कांग्रेसका मोहन आचार्यलाई अग्रता

लोकपथ
329
Shares

काठमाडौं । रसुवाको प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका मोहन आचार्यले शुरुआती अग्रता लिएका छन् । राति ११ बजेसम्म एक हजार ३६५ मत गणना गर्दा लोकतान्त्रिक वाम गठबन्धनबाट कांग्रेसका उम्मेदवार आचार्यले ७५८ मत प्राप्त गरेका हुन् ।

 

आचार्यका प्रतिद्वन्द्वी नेकपा (एमाले) का छोवाङ तेन्जिन तामाङले ५०० मत प्राप्त गरेको निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?