काठमाडौं । सिन्धुपाल्चोक क्षेत्र नम्बर १ मा नेकपा एमालेले अग्रता लिएको छ । हालसम्म ८०१ मत गन्दा एमालेका सरेश नेपालले ७४७ मत पाएका छन् । माओवादी केन्द्रका माधव सापकोटाले ६३७ मत पाएका छन् ।
त्यस्तै, सिन्धुपाल्चोक क्षेत्र नम्बर १ प्रदेशसभा (क) तर्फ नेपाली कांग्रेसका मसिना खड्काले २४३ मत पाएका छन् । खड्कालाई नेकपा एमालेका युद्धविक्रम थापाले २२८ मतसहित पच्छ्याइरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया