सिन्धुपाल्चोक-२ : एमालेको पकड क्षेत्रमा कांग्रेसका मोहन बस्नेतको अग्रता

लोकपथ
6.6k
Shares

काठमाडौं । सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका मोहन बस्नेतले ६ सय ११ मत पाएका छन् । बस्नेतलाई नेकपा एमालेका शेरबहादुर तामाङले ४ सय ३४ मतसहित पच्छ्याइ रहेका छन् ।

त्यस्तै, राप्रपाका नरसिं श्रेष्ठले ७८ पाएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीकि माया गुरुङले २१ मत पाएकी छिन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?