काठमाडौं-५ मा पौडेलले अग्रता बढाउँदै

लोकपथ
442
Shares

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले अग्रता बढाउँदै लगेका छन् । उनले ७ हजार २ सय ३२ मत गणना हुँदासम्म २ हजार २ सय १७ मत पाएका छन् ।

उनका प्रतिस्पर्धी एमालेका ईश्वर पोखरेल भने १ हजार ३ सय ५३ मत ल्याएर पौडेललाई पच्छ्याइरहेका छन् । पोख्रेल यसै क्षेत्रबाट २०७४ मा सांसद बनेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?