काठमाडौं । सिन्धुपाल्चोक क्षेत्र नम्बर १ मा नेकपा एमालेका सरेश नेपाल ३६४ प्राप्त गरेका छन् । नेपाललाई माओवादीका उम्मेद्वार माधव सापकोटाले २६७ मतसहित पच्छ्याइरहेका छन् ।
सिन्धुपाल्चोक क्षेत्र नम्बर १ मा हालसम्म ८०१ मत गणना भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया