जाजरकोटमा शक्ति बस्नेतको अग्रता

लोकपथ
259
Shares

काठमाडौं । जाजरकोटमा नेकपा माओवादी केन्द्रका शक्ति बस्नेतले सुरुवाती अग्रता बनाएका छन् । १७० मत गन्दा बस्नेतले ७४ मत पाएका छन् ।

एमालेका निरज आचार्यले ५८ मत प्राप्त गरेका छन् भने स्वतन्त्र उम्मेदवार नरबहादुर कार्कीले ४६ मत प्राप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?