दाङ–३ मा एमालेको अग्रता कायमै

लोकपथ
624
Shares

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत दाङ क्षेत्र नम्बर ३ मा नेकपा एमालेको अग्रता कायमै रहेको छ । नेकपा एमालेका तर्फबाट उम्मेद्वारा बनेकी नेतृ कोमल वलीले १ हजार २ सय १ मत प्राप्त गरेकी छिन् ।

वलीले उक्त मत प्राप्त गर्दै अग्रता कायम गर्दै गर्दा उनलाई बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका दिपक गिरीले १ हजार १ सय ७८ मत ल्याएर पच्छ्याइरहेका छन् ।

त्यस्तै, देशव्यापीरुपमा चर्चा कमाएको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि ७ सय २३ मत प्राप्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?