गोरखा–२ मा प्रचण्डको अग्रता

लोकपथ
52
Shares
;’v]{t, @( sflQs . kfFrbnLo u7aGwgn] ;’v]{tsf] d]x]ns’gfdf dªunaf/ cfof]hgf u/]sf] ;+o’Qm r’gfjL ;efnfO{ ;Daf]wg ub}{ g]skf -dfcf]jfbL s]Gb|_ sf cWoIf Pj+ k”j{k|wfgdGqL k’ik sdn bfxfn …k|r08Ú . tl:a/M ;’/]z cfrfo{, /f;;

काठमाडौं । प्रतिनिधिसभा गोरखा क्षेत्र नम्बर–२ मा बाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार भएका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अग्रता कायम राखेका छन् । कूल ८ सय मत गणना हुँदा अध्यक्ष दाहालले पाँच सय १६ मत प्राप्त गरेका छन् ।

साथै, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कविन्द्र बुर्लाकोटीले ९१ र नेकपा (एमाले)का उम्मेदवार अब्दुस मियाले ६६ मत प्राप्त गरेका छन् । मतदान सकिएको करिब २७ घण्टापछि मतगणना सुरु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?