काठमाडौं ३ प्रदेश ‘क’ मा कांग्रेसका छिरिङ दोर्जे विजयी

लोकपथ
287
Shares

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ३ को प्रदेश सभा ‘क’ मा नेपाली कांग्रेसका छिरिङ दोर्जे लामा भारी मतान्तरले विजयी भएका छन् ।

छिरिङले एमालेका चन्द्रमान लामालाई झण्डै ११ सय मतान्तरले पराजित गरेको निर्वाचन अधिकृत मन्दिरा शाहीले लोकपथलाई जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?