काठमाडाैं । प्रतिनिधि सभा सदस्यमा एमालेले खाता खोलेको छ । ललितपुर निर्वाचन क्षेत्र नम्बर २ मा एमाले उम्मेदवार प्रेमबहादुर महर्जनले १९ हजार ७३४ मत ल्याएर विजयी भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी हाम्रो नेपाल पार्टीका सुदिन शाक्यले १० हजार ४४० मत पाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया