सिन्धुपाल्चोक-१ मा माओवादीको शुरुवाती अग्रता

लोकपथ
819
Shares

काठमाडौं । सिन्धुपाल्चोक क्षेत्र नम्बर १ मा माओवादीका उम्मेद्वार माधव सापकोटाले १२५ मत ल्याएका छन् । उनलाई नेकपा एमालेका सरेश नेपाल ११५ प्राप्त गरेका छन् । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश श्रेष्ठले १६ मत पाएका छन् ।

सिन्धुपाल्चोक क्षेत्र नम्बर १ मा हालसम्म २८९ मत गणना भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?