चितवन-३ मा कोइरालाको अग्रता कायमै

लोकपथ
767
Shares

चितवन । चितवन निर्वाचन क्षेत्र नम्बर ३ मा स्वतन्त्र उम्मेदवार दिनेश कोइरालाको अग्रता कायमै छ ।

गणना भएको तीन हजार १७ मतमा कोइरालाले ८ सय ९३ मत ल्याएका छन । गठबन्धनबाट उम्मेदवार बनेका माओवादीका उम्मेदवार डाक्टर भोलाराज अधिकारीले ६ सय ६१ मत ल्याएका छन् ।

त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार विक्रम पाण्डेले ६ सय ५२ मत ल्याएर कोइरालालाई पच्छ्याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?