लमजुङका प्रतिनिधिसभा सदस्य उम्मेदवार गुरुङको निधन

लोकपथ
441
Shares

काठमाडौं । जनता समाजवादी पार्टीबाट लमजुङमा प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका नरेन्द्र गुरुङको निधन भएको छ ।

उच्च रक्तचापका कारण चितवनमा उपचारत गुरुङको आज निधन भएको हो । ४ हजार ९ सय ४ मत गणना हुँदा निधन भएका गुरुङले ५ मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?