काठमाडौं । गोरखा क्षेत्र नम्बर २ मा ५५० मत गणना भएको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले ३९१ मत पाएका छन् ।
यस्तै एमालेका उम्मेदवार अब्दुस सलाम मियाले जम्मा ३३ मत पाएका छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले ६९ मत पाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया