कास्की क्षेत्र नम्बर ३ मा योगराज पौडेलले अग्रता

लोकपथ
1.3k
Shares

काठमाडौं । कास्की क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका योगराज पौडेलले अग्रता बनाएका छन् । ४ हजार १६७ मत गन्दा पौडेलले एक हजार ५९१ मत पाएका हुन् ।

एक हजार २२८ मतसहित दोस्रो स्थानमा नेकपा एमालेका दामोदर पौडेल वैरागी रहेका छन् । सत्तारुढ गठबन्धनबाट उम्मेदवार रामजीप्रसाद बराल ६१२ मतसहित तेस्रो स्थानमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?