सर्लाही-२ मा महेन्द्र यादवले लिए अग्रता

लोकपथ
588
Shares

सर्लाही । सर्लाही २ मा मतगणना जारी छ । पछिल्लो मतपरिणाम अनुसार नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्र राय यादव अग्रता लिएका छन् ।

११ सय मत गणना हुँदा महेन्द्र राय यादवले ४२४, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले ४०५ र राजनारायण साहले १०८ मत ल्याएका छन् ।

महेन्द्र राय यादव माओवादीको हँसिया हथौड़ा चुनाव चिन्ह लिएर चुनाव लडेका छन् भने नेताले महतो लोसपाको छाता छापबाट चुनावमा प्रतिस्पर्धा गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?