काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ५ मा ईश्वर पोखरेल ३९८ मतले पछि परेका छन् । जारी मतगणना अनुसार काठमाडौं क्षेत्र नम्बर ५ मा कांग्रेस उम्मेदवार प्रदीप पौडेलले अग्रता कायम गरेका छन् ।
प्रदीपले १३३२ मत पाउँदा पोखरेलले ९३४ मत पाएका छन् । हालसम्म ५ हजार १३५ मत गणना सकिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया