महोत्तरीमा मतगणना शुरु

लोकपथ
28
Shares

महोत्तरी। महोत्तरी क्षेत्र नम्बर १ मा मतगणना शुरु भएको छ । महोत्तरीको बर्दिबास सेवा समितिमा मतगणना शुरु भएको निर्वाचन अधिकृत गुणराज श्रेष्ठले जानकारी दिए । महोत्तरी-१ ख बाट मतगणना शुरु गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?