ललितपुरमा सिलवाल ९ सय ८१ मतले अगाडि

लोकपथ
49
Shares
dtu0fgf ub}{ sd{rf/L n]vgfy, % dªl;/ M sf:sL lgjf{rg If]q g+= @ sf] k|ltlglw tyf k|b];;ef ;b:osf] dtu0fgf ub}{ sd{rf/L . kf]v/f ;efu[xdf ;f]daf/ laxfgaf6 dtu0fgf ;’? ul/Psf] xf] . tl:a/ M Clif/fd a/fn÷/f;;

काठमाडौं । ललितपुर क्षेत्र नम्बर १ मा नेकपा एमालेका नवराज सिलवालले ३ हजार ८ सय ९१ मत पाएका । उनले ८ हजार २ सय ९५ मतगणना हुँदा उक्त मत पाएका हुन् । यो मतसँगै उनि ९ सय ८१ मतले अगाडि देखिएका छन् ।

त्यस्तै, उनलाई पच्छ्याएका कांग्रेसका उदयशमशेर राणाले २ हजार ९ सय १० मत पाएका छन् । सो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले ७ सय २० मत पाएको छ । राप्रपाले ३ सय ४३ मत पाउँदा ३ सय २३ मत बदर भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?