झापा-१ मा विश्वप्रकाश शर्मालाई अग्रता

लोकपथ
13
Shares

झापा । झापा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार विश्वप्रकाश शर्माले अग्रता लिएका छन् ।

कांग्रेसका महामन्त्रीसमेत रहेका शर्माले ४ हजार ६८ मत गणना हुँदा १ हजार ७ सय ७० मत पाएका छन् ।

नेकपा एमालेका उम्मेदवार अग्नि खरेलले हाल १ हजार १ सय ४७ मतका साथ शर्मालाई पछ्याइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?