बर्दिया–२ मा रेशम चौधरीका बुवाले लिए अग्रता

लोकपथ
455
Shares

बर्दिया । बर्दिया–२ मा स्वतन्त्र उम्मेदवार लालवीर चौधरीले अग्रता लिएका छन् । अहिलेसम्मको मतगणनामा चौधरीले तीन हजार ४ सय ३६ मत पाएका छन् । उनका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका सुरेश पन्थले एक हजार ९ सय १० मत ल्याएका छन् ।

नेकपा एमालेका उम्मेदवार पंकजसिंह राठौंरले एक हजार दुई मत पाएका छन् । स्वतन्त्र उम्मेदवार चौधरी रेशम चौधरीका बुवा हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?