काठमाडौं । रौतहट क्षेत्र नं. १ मा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले अग्रता लिएका छन् । नेपालले ७२९ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका अजयकुमार गुप्ताले ६५४ मतसहित उनलाई पच्छ्याइरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया