काठमाडौं । भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार महेश बस्नेतले अग्रता लिएका छन् । बस्नेतले ६ हजार ८ सय २६ मत प्राप्त गरेका छन् । त्यस्तै, कांग्रेसका प्रतिनिधिसभा उम्मेदवार दुर्लभ थापाले ६ हजार ४ सय ८४ मत प्राप्त गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया