रुपन्देही-१ मा छबिलाल विश्वकर्माको अग्रता

लोकपथ
117
Shares

बुटवल । रुपन्देही १ मा १ हजार ३ सय ३४ मतको गणना हुँदा एमालेका छबिलाल विश्वकर्माले अग्रता लिएका छन् । विश्वकर्मालाई स्वतन्त्र उम्मेदवार घनश्याम भुसालले पच्छ्एका छन् ।

विश्वकर्माले २ सय ९२ मत प्राप्त गर्दा भुसालले २ सय ५५ मत प्राप्त गरेका छन् । नागरिक उन्मुक्ति पार्टीका धनिराम चौधरीको २ सय २४ र जनमत पार्टीका कैलाश गुरुङले २ सय ३० मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?