१५ मङ्सिर २०७९, बिहीवार

रुपन्देही-१ मा छबिलाल विश्वकर्माको अग्रता

२०७९,मङ्सिर,५,सोमवार १८:५७

81
Shares

बुटवल । रुपन्देही १ मा १ हजार ३ सय ३४ मतको गणना हुँदा एमालेका छबिलाल विश्वकर्माले अग्रता लिएका छन् । विश्वकर्मालाई स्वतन्त्र उम्मेदवार घनश्याम भुसालले पच्छ्एका छन् ।

विश्वकर्माले २ सय ९२ मत प्राप्त गर्दा भुसालले २ सय ५५ मत प्राप्त गरेका छन् । नागरिक उन्मुक्ति पार्टीका धनिराम चौधरीको २ सय २४ र जनमत पार्टीका कैलाश गुरुङले २ सय ३० मत पाएका छन् ।

प्रकाशित मिति: २०७९,मङ्सिर,५,सोमवार १८:५७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । भारत सरकारले चामल निर्यातमा लगाएको प्रतिबन्ध फुकुवा गरेको छ । तीन महिनापछि सरकारले चामल निर्यातमाथिको प्रतिबन्ध हटाएको हो

तीन चिनियाँ अन्तरिक्ष यात्रीहरू आफ्नो पहिलो इन–अर्बिट चालक दल हस्तान्तरण गर्न तियानगोेङ अन्तरिक्ष स्टेसनका लागि प्रस्थान गरेका छन् । नासाको

काठमाडौं ।  क्यानाडाको अर्थतन्त्र तेस्रो त्रैमासिकमा २.९ प्रतिशतले वृद्धि भएको सरकारी तथ्याङ्कले देखाएको छ मङ्गलबार सार्वजनिक तथ्ताङ्कले अर्थतन्त्र सुस्त हुने

काठमाडौं । सोमालियाको एक होटलमा आतङ्ककारीहरुले हमला गरेको बताइएको छ । सोमालियाको राजधानी मोगादिसुमा रहेको भिल्ला रोसा होटलमा आइतबार राति

ताजा समाचार

बाजुरामा किन अझै शुरु भएन मतगणना ?
 २०७९,मङ्सिर,१५,बिहीवार ११:२३
सुत्केरीलाई पाँच हजार भत्ता
 २०७९,मङ्सिर,१५,बिहीवार ११:०८
अट्टाहस
 २०७९,मङ्सिर,१५,बिहीवार ११:०७
अर्जेन्टिना नकआउट चरणमा
 २०७९,मङ्सिर,१५,बिहीवार १०:३२