काठमाडौं–१ मा मिश्रको अग्रता कायमै, सिंह दोस्रो

लोकपथ
238
Shares

काठमाडौं । काठमाडौं क्षेत्र नं १ मा हालसम्म ११ हजार ५ सय ३४ मतगणना भएको छ ।

जसअनुसार हालसम्म राप्रपाका उम्मेदवार रवीन्द्र मिश्रले ३ हजार ५८ मत प्राप्त गरेका छन् ।

त्यसैगरी नेपाली कांग्रेसका उम्मेदवार २ हजार ८ सय ७३ मत प्राप्त गरेका छन् ।

हाल संघीय संसद भवन नयाँ बानेश्वरमा मतगणना जारी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?