महोत्तरी–३ मा सात बजेदेखि मतगणना हुने

लोकपथ
65
Shares
dtu0fgf :ynsf] tof/L Og?jf, % sflQs . ;’g;/L ;b/d’sfd Og?jf–! l:yt eujtL dfWolds ljBfnodf ;’g;/L If]q g+ $ sf] dtu0fgf :ynsf] tof/L . tl:a/ M clhts’df/ emf, /f;;

महोत्तरी । महोत्तरी क्षेत्र नम्बर ३ मा साँझ ७ बजेदेखि मात्र मतगणना हुने भएको छ । सर्वदलीय बैठक नै ढिलो गरी बसेका कारण मतगणना ढिलो हुने भएको छ । जिल्ला समन्वय समिति महोत्तरीमा मतगणनाको तयारी चलिरहेको छ ।

सो क्षेत्र सत्ता गठबन्धनबाट लोकतान्त्रिक समाजवादी पार्टीका महन्थ ठाकुर, जसपा–एमाले गठबन्धनबाट जसपाका हरिनारायण यादव, स्वतन्त्र रामआधार कापडलगायतको बीचमा प्रतिस्पर्धा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?