रोल्पामा वर्षमान पुनलाई अग्रता

लोकपथ
126
Shares

काठमाडौं । रोल्पामा सत्ता गठबन्धनका उम्मेदवार वर्षमान पुनले अग्रता लिएका छन् । १ हजार १६ मत गणना गर्दा पुनले ६९० मत प्राप्त गरेका छन् ।

पुनलाई नेकपा एमालेका पूर्णबहादुर बुढामगरले २०८ मत ल्याएर पच्छ्याइरहेका छन् । राप्रपाका लिला रावलले ८१ मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?