डडेलधुरा । डडेलधुरामा स्वतन्त्र उम्मेदवार सागर ढकालले मत सुधार गरेका छन् ।
शुरुवातमा स्वतन्त्र उम्मेदवार ढकालले कम मात्रै प्राप्त गरे पनि पछिल्लो परिणाम अनुसार उनले २ सय ४१ मत प्राप्त गरेका छन् ।
त्यसैगरी प्रधानमन्त्री एवं नेपाली कांग्रेसका उम्मेदवार शेरबहादुर देउवाले ४ सय ६३ मत प्राप्त गरेका छन् । साथै वीपी कांग्रेसका उम्मेदवार कर्ण मल्लले २ सय ९ मत प्राप्त गरेका छन् ।
हालसम्म १ हजार मतको गणना भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया