सप्तरी । सप्तरी निर्वाचन क्षेत्र नं २ मा जनमत पार्टीका सीके राउतले जसपाका उपेन्द्र यादवलाई चुनौती दिएका छन् ।
हालसम्म राउतले ३ हजार ८ सय मत प्राप्त गरेका छन् । त्यसैगरी यादवले १ हजार ८ सय ३२ मत प्राप्त गरेका छन् । उनीहरुबीचको अन्तर १ हजार ८ सय ६८ मतान्तर रहेको छ । त्यसैगरी लोसपाका लोसपाका उम्मेदवार जयप्रकाश ठाकुरले १ हजार ३ सय ९४ मत प्राप्त गरेका छन् ।
हाल मतगणना कायम रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया