सुनसरी– ४ मा कांग्रेसका कार्कीको शुरुवाती अग्रता

लोकपथ
28
Shares

सुनसरी । सुनसरी क्षेत्र नम्बर ४ मा मतगणना शुरु भएको छ । इनरुवा– १ स्थित भगवती माविमा जारी मतगणनाको प्रारम्भिक परिणामअनुसार नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीको अग्रता छ ।

यहाँ तीन सय मतगणना गर्दा कार्कीले एक सय ३७ मत प्राप्त गरेकी छिन् । नेकपा एमालेका जगदीशप्रसाद कुशियैतले ९५ मत प्राप्त गरेका छन् । कार्की सञ्चार तथा सूचना प्रविधिमन्त्री छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?