नुवाकोट–२ : अग्रता बढाउँदै केसी, खतिवडा र पाण्डे पछि–पछि

लोकपथ
553
Shares

नुवाकोट । नुवाकोट क्षेत्र नं २ मा हालसम्म ७ सय मतगणना सकिएको छ ।

जसअनुसार हालसम्म नेपाली कांग्रेसका अर्जुननरसिंह केसीले ३४९ मत प्राप्त गरेका छन् । त्यसैगरी नेकपा एमालेका उम्मेदवार नारायणप्रसाद खतिवडाले १९८ मत प्राप्त गरेका छन् ।

यता राष्ट्रिय स्वतन्त्र पार्टीका सुमन पाण्डेले (घण्टी) १२१ मत प्राप्त गरेका छन् ।

हाल मतगणना जारी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?