जुम्लामा ज्ञानेन्द्र शाहीलाई सुरुवाती अग्रता

लोकपथ
897
Shares

जुम्ला । जुम्लामा जारी मतगणनामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले शुरुवाती अग्रता कायम गरेका छन् । १०० मतगणना गर्दा उनले ६९ मत प्राप्त गरेका छन् ।

यस्तै गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रकी गोमा कुँवरले २० मत प्राप्त गरेकी छन् भने नेकपा एमालेका रतननाथ योगीले ७ मत प्राप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?