काठमाडौं–७ ‘ख’ मा एमालेको अग्रता

लोकपथ
147
Shares

काठमाडौं । काठमाडौं क्षेत्र नं ७ प्रदेश सभा ‘ख’ मा नेकपा एमालेले अग्रता कायम गरेको छ ।

सो क्षेत्रमा नेकपा एमालको उम्मेदवार प्रकाश श्रेष्ठले ४ सय ७८ मत प्राप्त गरेका छन् । यता नेपाली कांग्रेसका सविन तामाङले ३७५ मत प्राप्त गरेका छन् ।

त्यसैगरी राप्रपाका उम्मेदवारले १६७ मत प्राप्त गरेका छन् । साथै मादलले २, ढल्केको छाता ४४, तीर ८, लालटिन ११, स्कुटर चुनाव चिह्नले २ मत प्राप्त गरेको छ ।

हाल मतगणना जारी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?