दाङ-२ को मतगणना : माओवादी केन्द्रकी नेतृ शर्मा अगाडि

लोकपथ
91
Shares

दाङ । दाङको निर्वाचन क्षेत्र नम्बर २ को प्रारम्भिकक मत परिणाम सार्वजनिक भएको छ। २ हजार ७ सय ८० मत गन्दा गठबन्धन दलकी उम्मेदवार नेकपा (माओवादी केन्द्र) की नेतृ रेखा शर्मा खड्काले १ हजार ४ सय ५० मत प्राप्त गरेकी छिन।

उनका प्रतिष्पर्धी नेकपा एमालेका महासचिव शंकर पोखरेलले ८ सय ४६ मत पाएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विशाल अधिकारीले २ सय ८१ मत प्राप्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?