मुस्ताङको प्रदेशसभा (१) मा कांग्रेसका नाम्डु गुरुङ विजयी

लोकपथ
133
Shares

काठमाडौं । मुस्ताङको प्रदेशसभा १ मा पनि कांग्रेसका नाम्डु गुरुङ विजयी भएका छन् ।

गुरुङले १ हजार ४८ मत ल्याएर विजयी हुँदा एमालेका इन्द्रधारा ड्याडु विष्टले ७ सय ९३ मत ल्याए। उक्त क्षेत्रमा १ हजार ८ सय ५५ मत खसेको थियो जसमा १४ मत बदर भएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?