काठमाडौं-७ मा श्याम घिमिरेलाई अग्रता, मानुषी तेस्रो स्थानमा

लोकपथ
847
Shares

काठमाडौं ।  काठमाडौं क्षेत्र नम्बर ७ मा नेकपा एमालेका श्याम घिमिरेले अग्रता लिएका छन् । घिमिरेले ९५० मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीले ८५६ मतसहित घिमिरेलाई पच्छ्याइरहेका छन् ।

माओवीदीकी मानुषी यमी भट्टराईले ६९८ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहेकी छिन् । हालसम्म ३ हजार ६५८ मत गणना भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?