सप्तरी-२ : सीके राउत भन्दा उपेन्द्र यादव तेब्बर मतले पछाडि

लोकपथ
168
Shares

काठमाडौं । सप्तरीको निर्वाचन क्षेत्र नम्बर २ मा जनमत पार्टीका सीके राउतले अग्रता कायमै रहेको छ । राउतले २ हजार ४ सय २ मत पाएका छन् भने लोकतान्त्रिक समाजवादी पार्टीका जयप्रकाश ठाकुरले ५५० मत ल्याएर उनलाई पच्छ्याइरहेका छन् ।

त्यस्तै, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले ७६८ मत ल्याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?