चितवन क्षेत्र नम्बर–२ को मतगणना, सूर्यको अग्रता घण्टी तेस्रो स्थानमा

लोकपथ
117
Shares
dtu0fgf ub}{ sd{rf/L n]vgfy, % dªl;/ M sf:sL lgjf{rg If]q g+= @ sf] k|ltlglw tyf k|b];;ef ;b:osf] dtu0fgf ub}{ sd{rf/L . kf]v/f ;efu[xdf ;f]daf/ laxfgaf6 dtu0fgf ;’? ul/Psf] xf] . tl:a/ M Clif/fd a/fn÷/f;;

काठमाडौं । चितवन क्षेत्र नम्बर–२ मा मतगणना जारी छ । हालसम्मको ताजा मतपरिणाम अनुसार तीन सय मत गणना हुँदा नेकपा एमाले अगाडि रहेको छ ।

त्यस्तै, नेपाली कांग्रेस दोस्रो र रबी लामिछानेको नेतृत्व रहेको राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो स्थानमा रहेका छन् । जसमध्ये एमालेले १ सय ५० मत, नेपाली कांग्रेसले ९७ र राष्ट्रिय स्वतन्त्र पार्टीले २५ मत ल्याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?