काठमाडौं–५ निर्वाचन अपडेट : पौडेल अघि-अघि, पोखरेल पछि-पछि

लोकपथ
455
Shares

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ५ मा ६ सय मतको गणना सकिएको छ ।

जसमा नेपाली कांग्रेसका उम्मेदवार प्रदीप पौडेलले १६० मत प्राप्त गरेका छन् । यता उनका निकटतम प्रतिद्धन्दी एमालेका इश्वर पोखरेले १४६ मत ल्याएका छन् ।

शुरुवाती अग्रता कायम गरेका पौडेलले आफ्नो अग्रता कायमै राखेका छन् ।

मतगणना जारी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?