नुवाकोट–२ : कांग्रेसको शुरुवाती अग्रता, एमाले र स्वतन्त्र पार्टी सँगसँगै

लोकपथ
539
Shares
फाइल तस्बिर

नुवाकोट । नुवाकोट क्षेत्र नं २ मा नेपाली कांग्रेसले शुरुवाती अग्रता कायम गरेको छ ।

शुरुवाती १०० मत गणना गर्दा नेपाली कांग्रेसका उम्मेदवार अर्जुननरसिंह केसीले ४४ मत प्राप्त गरेका छन् ।

यता नेकपा एमालेका उम्मेदवार नारायणप्रसाद खतिवडाले २७ मत प्राप्त गरेका छन् । भने राष्ट्रिय स्वतन्त्र पार्टीका सुमन बिक्रम पाण्डेले २५ मत प्राप्त गरेका छन् ।

मतपरिणाम जारी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?