सुर्खेत २ मा एमालेको अग्रता

लोकपथ
217
Shares

सुर्खेत । सुर्खेत क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्यमा एमालेका अमृत बिसीले सुरूवाती अग्रता लिएका छन् ।

सोमबार दिउँसो ११८२ मत गणना गर्दा बिसीले ६५० मत पाएका छन् भने कांग्रेसका उम्मेदवार हृदयराम थानीले ५१८ मत पाएका छन्। मतगणना जारी छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?