काठमाडौं-७ मा पराजुलीलाई पच्छ्याउँदै घिमिरे, मानुषी तेस्रो स्थानमा

लोकपथ
308
Shares

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीको अग्रता कायमै रहेको छ । २७५० मत गणना गर्दा पराजुलीले ६१५ मत ल्याएका छन् ।

एमालेका श्यामकुमार घिमिरेले ५०९ मत ल्याएर पराजुलीलाई पच्छ्याइरहेका छन् । त्यस्तै, सत्ता गठबन्धनकी मानुषी यमी भट्टराईले ४५५ मत ल्याउँदै तेस्रो स्थानमा छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?