चितवन–२ मा मतगणना शुरु

लोकपथ
112
Shares

काठमाडौं । चितवन क्षेत्र नं २ को मतगणना शुरु भएको छ ।

निर्वाचन अधिकृतको कार्यालयले मतगणना साढे २ बजेदेखि सुरु भएको जानकारी दिएको हो ।

सो क्षेत्रमा कांग्रेसबाट उमेश श्रेष्ठ र एमालेबाट कृष्णभक्त पोखरेल र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवी लामिछाने उम्मेदवार रहेका छन् ।

सो क्षेत्रलाई चासोको रुपमा हेरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?