काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालले अग्रता बनाएका छन् । खनालले ३७८ मत पाएका छन् । एमालेका सर्वेन्द्र खनालले २७७ मत पाउदै खनाललाई पच्छ्याइरहेका छन् ।
त्यस्तै, कांग्रेसका भीमसेनदास प्रधानले २३८ मत पाउँदै तेस्रो स्थानमा रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया