काठमाडौं–४ : गगनले बढाउँदै अग्रता, पछिपछि राजन

लोकपथ
217
Shares

काठमाडौं । काठमाडौं क्षेत्र नं ४ मा गगनकुमार थापाले अग्रता बताएका छन् ।

हालसम्म थापाले १ हजार ३ सय ५७ मत प्राप्त गरेका छन् । भने उनका निटकटत प्रतिद्धन्दी डा. राजन भट्टराईले ९ सय ४७ मत प्राप्त गरेका छन् । यसरी थापा र भट्टराईबीचको मतान्तर ४१०

अहिले बुढानिलकण्ठ नगरपालिका वडा नं २ को मतगणना भइरहेको छ ।

मतगणना जारी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?