दाङ । दाङ क्षेत्र नम्बर ३ मा कुल ३ सय मत गणना हुँदा एमालेकी प्रतिनिधि सभा उम्मेदवार कोमल ओलीले अग्रता लिएकी छिन् । एमालेकी ओलीले १२८ मत ल्याउँदा नेपाली कांग्रेसका दिपक गिरीले ११३ मत ल्याएका छन् ।
त्यस्तै, स्वतन्त्र पार्टीका कमल सुवेदीले ३८ मत ल्याएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया