ललितपुर-३ : एमालेको अग्रता कायमै, पच्छ्याउँदै तोसिमा

लोकपथ
14
Shares

काठमाडौं । ललितपुर क्षेत्र नम्बर ३ मा नेकपा एमालेका उम्मेदवारले अग्रता कायमै बनाएका छन् । २ हजार ९ सय ३ मत गन्दा एमालेका उम्मेदवार अमृत खड्काले ९३६ मत पाएका छन् ।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्कीले ८७५ मत पाउँदा माओवादी केन्द्रकी पम्फा भुसालले ७७५ मत पाउँदै तेस्रो स्थानमा छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?