लमजुङमा अझै सुरु भएन मतगणना

लोकपथ
91
Shares

लमजुङ । एउटा निर्वाचन क्षेत्र रहेको लमजुङमा मतगणना सुरु हुन सकेको छैन । दुर्गम ठाउँको मतपेटिका राति अबेर आइपुगेकाले मतगणनामा ढिलाइ भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

अब केही समयपछि  मतगणना सुरु गर्ने प्रमुख निर्वाचन अधिकृत नारायण सापकोटाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?