काठमाडौं-७ : पराजुलीको अग्रता कायमै, पच्छ्याउँदै घिमिरे

लोकपथ
812
Shares

काठमाडौं । काठमाडौं क्षेत्र ७ को २ हजार ४ सय ५० मतगणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता कायमै राखेको छ । केही बेरको मतगणना अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीले ६१५ मत प्राप्त गरेको छ ।

त्यस्तैगरी नेकपा एमालेका उम्मेदवारयाम कुमार घिमिरेले ५०७ मत पाएका छन् भने माओवादीकी मानुषीले २९० मत प्राप्त गरेकी छिन्।

हाल मतगणना जारी रहेको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?