झापा–३ मा राजेन्द्र लिङ्देनलाई अग्रता

लोकपथ
462
Shares

काठमाडौं । झापा–३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अग्रता बनाएका छन् ।

५०० मत गन्दा लिङ्देनले २२७ मत ल्याएका छन् । त्यस्तै नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलाले २१३ मतसहित उनलाई पच्छ्याइरहेका छन् ।

यो क्षेत्रमा लिङ्देनलाई नेकपा एमालेले सघाएको छ भने सत्तागठबन्धनले सिटौलालाई उठाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?